2026-06-20 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पसँग फोन वार्तापछि जेलेन्स्की उत्साही, ‘पुटिनको शब्दशब्दमा शंका’

काठमाडौँ | युक्रेनी राष्ट्रपति भ्लादिमिरि जेलेन्स्कीले यसै वर्ष शान्ति प्राप्त हुने बताएका छन् । आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग सकारात्मक फोन वार्ता भएको उल्लेख गर्दै जेलेन्स्कीले यसै वर्ष शान्ति स्थापना हुने बताएका हुन् ।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत जेलेन्स्कीसँगको फोन वार्ता बढी जसो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा केन्द्रित रहेको भनी सोसियल पोष्ट गर्न भ्याएका छन् ।
फोन कुराकानीका क्रममा पुटिनले पूर्ण युद्धविराम प्रस्तावलाई भने अस्विकार गरेका थिए । यद्यपि, ट्रम्पले संवाद अझै नटुटेको र आइतबार फेरि कुराकानी हुने उल्लेख गरेका छन् ।

जेलेन्स्कीले यसअघि पुटिनको भाषा र शब्द वास्तविकता भन्दा निकै अलग रहेको र उनले युक्रेनमाथि नयाँ आक्रमण तथा निशाना साँधेको आरोप लगाएका थिए । त्यति मात्र नभई उनले आफ्नो उर्जा प्रणालीमा आक्रमण गरेको आरोप समेत लगाएका थिए ।

रुसको रक्षा मन्त्रालयले समेत कीवमाथि आफ्नो एक तेल भण्डारण प्रणालीलाई निशाना बनाएको दोष लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ