११ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजतन्त्र कि गणतन्त्र ? नेपाली सेनाले जारी गर्यो यस्तो विज्ञप्ति

७ चैत्र २०८१, बिहीबार १४:२८

काठमाडौँ | पछिल्ला दिनमा नेपालमा राजतन्त्र कि गणतन्त्रको बहस निकै चुलिएको छ।

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेना गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशयसहित भ्रामक सूचना फैलिएको भन्दै सेनाले बुधबार विज्ञप्ति जारी गरेको छ।

सेनाले जारी गरेको बिज्ञिप्तमा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पुरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ ।’

‘नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरी दिनु हुन नेपाली सेना अनुरोध गर्दछ ।’

नेपाली सेनाले आज प्रकाशित गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएका भाषाहरुले संघीय लोकतान्त्रिक गणतन्त्र थप धरापमा परेको स्पष्ट संकेतहरु देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी अध्यक्ष प्रचण्डले भने ‘यो खबर असत्य सावित होस्’ अन्तत: कुलमानलाई सरकारले हटाई छाड्यो, हितेन्द्रदेव साक्य नियुक्त सिंहदरबार बैठक: सर्च कमिटी गठन गर्ने सहमतिपछि बाहिरिए प्रचण्ड, ओली-देउवा छलफलमै ट्रम्पसँग जुध्न बलियो शक्ति चाहियो भन्दै क्यानडेली प्रधानमन्त्रीले गरे आम निर्वाचन घोषणा सिंहदरबारमा ओली, देउवा र प्रचण्डको बैठक सुरु पीएन क्याम्पसमा अनेरास्ववियुको अग्रता, पछ्याउँदै नेविसंघ र स्वतन्त्र राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रचण्ड, के भयो छलफल ? बंगलादेशी क्रिकेट टिमका पूर्वकप्तान तमिम इकबाललाई हृदयघात ट्यांकरको ठक्करबाट मृत्यु भएका नाबालक दाजुभाइको शव परिवारले बुझे भक्तपुरको निलबाराहीमा मृत भेटिएका पुरुषको हत्या भएको अनुसन्धान निष्कर्ष धनगढीमा ट्यांकरको ठक्करबाट घाइते युवतीको मृत्यु भ्रष्टाचार मुद्दामा फरार विद्युत् प्राधिकरणका सहायक प्रबन्धक पक्राउ पीएन क्याम्पसमा अनेरास्ववियुको अग्रता जारी, २ सय मतगणना हुँदा कसको कति ? महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन्ः मन्त्री यादव सिके राउत र रेशम चौधरीको मिलनपछि पार्टीको नाम नागरिक जनमत, चुनाव चिन्ह ढकिया राख्ने नागढुंगामा हायस दुर्घटना हुँदा युवतीको मृत्यु, तीनजना अस्पतालमा इलाममा बालिका बलात्कारको घटना : ३ लाखमा मिलापत्र, ४ जना पक्राउ गिनीज वर्ल्ड रेकर्डमा नाम लेखाउने ‘करुम्बी’  देउवाले पूर्वराजालाई राप्रपाको सभापति बन्न दिएको सुझावले ज्ञानेन्द्र आक्रोशित काठमाडौँका १६ जना वडाध्यक्षले लेखे मेयर बालेनलाई पत्र