११ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पानीको बाल्टिनमा डुबेर बालकको मृत्यु

७ चैत्र २०८१, बिहीबार १८:२१

काठमाडौँ | पानीको बाल्टिनमा डुबेर सुर्खेतमा १८ महिने बालकको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका–१ तल्लो भर्‍याङ बस्ने दीपक रावतको छोरा १८ महिने समिर रावतको बिहीबार पानीको बाल्टिन डुबेर मृत्यु भएको हो ।

छिमेकीको घरमा रहेको पानीको बाल्टिनमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेर अशक्त भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबार बैठक: सर्च कमिटी गठन गर्ने सहमतिपछि बाहिरिए प्रचण्ड, ओली-देउवा छलफलमै ट्रम्पसँग जुध्न बलियो शक्ति चाहियो भन्दै क्यानडेली प्रधानमन्त्रीले गरे आम निर्वाचन घोषणा सिंहदरबारमा ओली, देउवा र प्रचण्डको बैठक सुरु पीएन क्याम्पसमा अनेरास्ववियुको अग्रता, पछ्याउँदै नेविसंघ र स्वतन्त्र राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रचण्ड, के भयो छलफल ? बंगलादेशी क्रिकेट टिमका पूर्वकप्तान तमिम इकबाललाई हृदयघात ट्यांकरको ठक्करबाट मृत्यु भएका नाबालक दाजुभाइको शव परिवारले बुझे भक्तपुरको निलबाराहीमा मृत भेटिएका पुरुषको हत्या भएको अनुसन्धान निष्कर्ष धनगढीमा ट्यांकरको ठक्करबाट घाइते युवतीको मृत्यु भ्रष्टाचार मुद्दामा फरार विद्युत् प्राधिकरणका सहायक प्रबन्धक पक्राउ पीएन क्याम्पसमा अनेरास्ववियुको अग्रता जारी, २ सय मतगणना हुँदा कसको कति ? महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन्ः मन्त्री यादव सिके राउत र रेशम चौधरीको मिलनपछि पार्टीको नाम नागरिक जनमत, चुनाव चिन्ह ढकिया राख्ने नागढुंगामा हायस दुर्घटना हुँदा युवतीको मृत्यु, तीनजना अस्पतालमा इलाममा बालिका बलात्कारको घटना : ३ लाखमा मिलापत्र, ४ जना पक्राउ गिनीज वर्ल्ड रेकर्डमा नाम लेखाउने ‘करुम्बी’  देउवाले पूर्वराजालाई राप्रपाको सभापति बन्न दिएको सुझावले ज्ञानेन्द्र आक्रोशित काठमाडौँका १६ जना वडाध्यक्षले लेखे मेयर बालेनलाई पत्र आजको मौसम : कतै चट्याङसहितको वर्षा, कतै सफा ९ महिना अन्तरिक्षमा बसेर फर्किएकी सुनिताले कति पैसा पाउँछिन् ?