2026-10-20 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तालिबानको दाबी- अमेरिकाले हाम्रा ३ नेताविरुद्ध घोषित इनाम हटायो

एजेन्सी | अफगानिस्तानका तालिबान अधिकारीहरूले अमेरिकाले उनीहरूका तीन नेता- सिराजुद्दीन हक्कानी, अजिज हक्कानी र याह्या हक्कानीविरुद्ध घोषित पुरस्कार हटाएको दाबी गरेका छन्।

यसबारे अमेरिकाले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

रोयटर्सको रिपोर्टअनुसार, अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले अमेरिकाले सिराजुद्दीन हक्कानीविरुद्ध घोषणा गरिएको १ करोड डलरको इनाम हटाएको बताएका हुन्।

यसैबीच एफबीआईको वेबसाइटमा अफगानिस्तानका कार्यवाहक गृहमन्त्री सिराजुद्दीन हक्कानीविरुद्ध अझै १ करोड डलरको इनाम यथावत् छ। हक्कानीले ‘अफगानिस्तानमा अमेरिकी र गठबन्धन सेनाविरुद्ध सीमापार आक्रमणमा भाग लिएको’ भनिएको छ।

सिराजुद्दीन हक्कानीसँगै अब्दुल अजिज हक्कानी र याह्या हक्कानी पनि अमेरिकाको वान्टेड सूचीमा छन्।

बीबीसीका अनुसार ट्रम्प प्रशासन अफगानिस्तानमा कैद गरिएका अमेरिकी नागरिकहरूको रिहाइ सुनिश्चित गर्न प्रयासरत छ।

अफगानिस्तानमा २ दशकदेखि जारी युद्धमा २ हजारभन्दा बढी अमेरिकी सेवा सदस्य मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ