Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीको प्रस्ताव– विवाहको उमेर घटाऔँ कि रोमियो जुलियट मोडलमा जाऔँ

२०८१, १० चैत्र आईतवार १५:२६

काठमाडौँ | सरकारले विवाहको उमेर घटाउने बारेमा छलफल थालेको छ । प्रतिनिधिसभा अन्तर्गत कानुन समितिको आइतबार बसेको बैठकमा गृहमन्त्री रमेश लेखकले विवाहको उमेर घटाउन सकिने बताए ।

उनले आफूलाई पनि विवाहको उमेर घटाउँदा हुने लागेको बताए ।

उनले बालबालिका सम्बन्धी ऐन संशोधन गर्ने विषयमा छलफल भइरहेको बताए ।“मलाई चाहिँ विवाहको उमेर घटाएर जाँदा पनि हुन्छ जस्तो लाग्छ । कि उमेर घटाएर जाऔँ, कि रोमियो जुलियट मोडलमा जाऔँ । छलफल गरौँ ।”
उनले मन्त्रिपरिषद्को विधेयक समितिमा छलफलकै क्रममा रहेको उल्लेख गर्दै भने, “यो लेख्ने त्यो लेख्ने भन्ने छलफल भएको छैन ।”

बैठकमा सांसदहरुले विवाहको उमेर घटाउनुपर्ने बताएका थिए । अहिले विवाहको उमेर २० वर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली