By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    1 hour ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    2 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    7 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: काठमाडौँका १६ जना वडाध्यक्षले लेखे मेयर बालेनलाई पत्र
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > काठमाडौँका १६ जना वडाध्यक्षले लेखे मेयर बालेनलाई पत्र
काठमाडौँ - KTMमुख्य समाचारसमाज

काठमाडौँका १६ जना वडाध्यक्षले लेखे मेयर बालेनलाई पत्र

साझासवाल
Last updated: March 24, 2025 11:51 am
साझासवाल
1 Min Read
Share

काठमाडौँ | काठमाडौँ महानगरपालिकाका वडाध्यक्षहरूले मेयर बालेन्द्र साह (बालेनलाई) संयुक्त पत्र लेख्दै कार्यपालिका बैठकको माग गर्नुका साथै प्रमुख प्रशासकीय अधिकृतमाथिको छानबिन प्रक्रियाका बारेमा जानकारी मागेका छन् ।

काठमाडौं महानगर प्रवक्तासमेत रहेका १७ नम्बरका अध्यक्ष नवीन मानन्धरलगायत १८ वडाध्यक्षले मेयर साहलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न मागहरू राखेका हुन् । ज्ञापनपत्रमा उनीहरूले प्रमुख प्रशासकीय अधिकृतको रिक्तताले उत्पन्न समस्याका विषयमा छलफल गर्न कार्यपालिकाको बैठक बोलाउन माग गरेका हुन् । ज्ञापनपत्रमा ५ जना कार्यपालिका सदस्यले समेत हस्ताक्षर गरेका छन् ।

मेयर साहलाई ज्ञापनपत्र बुझाउनुअघि शुक्रवार १२ नम्बरका वडाध्यक्ष बालकृष्ण महर्जनको अध्यक्षतामा १६ जना वडाध्यक्षबीच बैठक बसेको थियो । बैठकले दुई निर्णय गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुराराईंलाई गरिएको भनिएको कारबाही प्रक्रियाका बारेमा लिखित रूपमा मेयर साहसँग जानकारी माग गर्ने र महानगरको कार्यपालिकाको बैठक तत्काल बोलाउन लिखित माग गर्ने सहमति भएको थियो ।

सोही सहमतिअनुसार आइतबार मेयर साहलाई भेटेर ज्ञापनपत्र बुझाइएको हो, तर मेयरलाई बुझाइएको ज्ञापनपत्रमा भने कार्यपालिका बैठक बोलाउने विषयमात्रै उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाउन नेतृत्व लिएका प्रवक्ता नवीन मानन्धरले कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतको विषयमा छलफल गर्न बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएको जानकारी दिनुभयो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article आजको मौसम : कतै चट्याङसहितको वर्षा, कतै सफा
Next Article देउवाले पूर्वराजालाई राप्रपाको सभापति बन्न दिएको सुझावले ज्ञानेन्द्र आक्रोशित

You Might Also Like

कास्की - KSKसमाज

पोखराका पेट्रोलपम्पमा उपभोत्ताको लाइन

57 years ago
काठमाडौँ - KTMबागमती प्रदेशमुख्य समाचार

भारत र पाकिस्तानबीचको युद्धका कारण नेपाल आउने र विदेशिने जहाजमा अतिरिक्त समयभार

1 year ago
काभ्रेपलान्चोक - KVPमुख्य समाचारराजनीति

धुर्मुस–सुन्तलीले राम्रो उद्देश्यले क्रिकेट रंगशालाको काम गर्दा धेरै दुःख पाए: प्रधानमन्त्री ओली

1 year ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

‘बजेट अधिवेशन नागरिकको विकास आकाङ्क्षा पूरा गर्दै निराशा चिर्नेगरी केन्द्रित हुनुपर्छ’

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?