2026-09-20 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँमा शुक्रबार सकेसम्म बाहिर ननिस्कन अष्ट्रे‍लियाली दूतावासले गर्‍यो अपिल

काठमाडौँ | नेपालस्थित अष्ट्रेलियाली दूतावासले शुक्रबार काठमाडौँमा ठूला राजनीतिक प्रदर्शनहरू हुने अनुमान गर्दै त्यो दिन सकेसम्म घरबाहिर ननिस्कन आफ्ना नागरिकहरूलाई सचेत गराएको छ।

अष्ट्रेलियाली दूतावासले बुधबार सार्वजनिक सूचना जारी गर्दै शुक्रबार काठमाडौँ उपत्यकामा ठूला राजनीतिक प्रदर्शनहरू हुने अनुमान गरिएकाले यातायात अबरुद्ध हुनसक्ने र ठूलो संख्यामा सुरक्षा उपस्थिति हुने भएकाले सचेत रहन सूचना जारी गरेको हो।

दूतावासले त्यो दिन साबधानी अपनाउन, बाहिरफेरो कम निस्कन, प्रदर्शनबाट प्रभावित क्षेत्र तथा भिडभाडलाई सकेसक्म छल्न र समाचारबाट अपडेट रहन पनि आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ।

दूतावासले कर्फ्युलगायत स्थानीय अधिकारीहरूका निर्देशन पालना गर्न पनि अपिल गरेको छ।

आगामी चैत १५ गते शुक्रबार काठमाडौँमा नेकपा माओवादी केन्द्रको अगुवाइमा गणतन्त्रवादीहरूको जुलस निकाल्ने तयारी छ भने राजसंस्था पक्षधरहरूले पनि प्रदर्शनको तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो