दान बहादुर बुढा/साउन १८, मुगु । जिल्लामा रहेको एक नगर पालिका र तिन गाउपालिका बाट जिल्ला समन्वय गठन गर्ने प्रक्रियामा नेकपा एमालेका पूर्ण बहादुर रोकाया निर्बिरोध नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/साउन १८, मुगु । जिल्लामा रहेको एक नगर पालिका र तिन गाउपालिका बाट जिल्ला समन्वय गठन गर्ने प्रक्रियामा नेकपा एमालेका पूर्ण बहादुर रोकाया निर्बिरोध नि"/>

2026-09-08 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा समन्वय समिति प्रमुखमा निबिरोध

दान बहादुर बुढा/साउन १८, मुगु । जिल्लामा रहेको एक नगर पालिका र तिन गाउपालिका बाट जिल्ला समन्वय गठन गर्ने प्रक्रियामा नेकपा एमालेका पूर्ण बहादुर रोकाया निर्बिरोध निर्वाचित भएका छन ।

नेकपा एमाले र नेकपा माओबादीको संयुक्त उम्मेदावारमा रोकार्यालाई निरबिरोर्धनिवाचित रोकाया भएका छन ।यसै गरी उपप्रमुखमा नेकपा एमालेकी महिला सदस्य कर्णसिला मल्ल बिजय भएकि छन ।नेकपा माओबादीको तर्फ बाट  सदस्यमा जानदेबी शाहीलाई लिएका छन भर्ने अन्य सदास्यमा नेकपा एमालेका  जनकला भाम, शोभा बुढा, मनशोभा टमटा, झोमानसिंह कुमाई,दल बहादुर शही,नन्द बहादुर रोकाया निबिरोध निबार्चि भएको मुख्य निवाचन कार्यालय मुगुले जनाएको छ ।

गर्त बैशाख ३ गतेको स्थानिय निवाचामा नेपालि काग्रेस बाट प्रमुखमा तिन जना उपप्रमुखमा शुन्य, नेकपा एमालेको तर्फ बाट एक जना प्रमुख र चार ठाउमा उपप्रमुअमा बिजय भएका थिए ।

मुगु जिल्लामा जिल्ला समन्वय समितिका गठन गनुपर्ने नै जनाको संख्या भए पनि भोटरको संख्या आठ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ