२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाटभटेनी लुटपाटका १२ अभियुक्त–ब्ल्याक लेबल र यार्सागुम्बा ह्विस्कीदेखि लिपिस्टिक गाजल बरामद

२०८१, १७ चैत्र आईतवार १८:१५

काठमाडौँ | राजावादीहरुको प्रदर्शनको क्रममा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका वडा नं ६ ढल्केवर काटेश्वर बस्ने आशिष सिंह, सर्लाही बरथहवा नगरपालिका वडा नं १६ घर भएका कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महत्तो र भारतको बिहार राज्य पटना हाजिपुर घर भई हाल कोटेश्वर नरेफाँट बस्ने रवि रञ्जन कुमार रहेका छन् ।

यसअघि प्रहरीले शनिबार ७ जनालाई पक्राउ गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज थप ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सिंहको साथबाट ब्ल्याक लेबल १ थान, ज्याक जेनिल २ थान, महतोको साथबाट ४ थान खाली बियरको बोतल र कुमारको साथबाट यार्सागुम्बा ब्राण्डको मदिरा १ थान बरामद भएको छ ।

यस्तै  पक्राउ परेका अन्य ७ जनाको साथबाट हाफपाइन्ट टाउजर, टे«, क्यारेट, फलफूल, लिपिस्टक गाजल रअन्य सामानहरु बरामद भएको छ । उनीहरुले शुक्रबार भाटभटेनीमा लुटपाट हुँदा चोरेर लगेका थिए । अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा