Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

इसेवाले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधिको माग गर्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | इसेवाले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधिको माग गरेको छ। कम्पनीले कोशी, मधेश, लुम्बिनी, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा २८-२८ जना तथा बागमती प्रदेशमा ३२ जना गरी कुल २०० जना कर्मचारी माग गरेको हो।

आवेदन दिन इच्छुक उम्मेदवारले कम्तीमा कक्षा १२ उत्तीर्ण गरेको हुनु पर्नेछ। कम्पनीले इच्छुक उम्मेदवारलाई [email protected] मा जिल्ला उल्लेख गरी आफ्नो सिभी इमेलमार्फत पठाउन अनुरोध गरेको छ।