2026-09-20 03:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्था लगायत सेयर बजार बन्द रहने

काठमाडौँ | भोलिबाट विक्रम संवत २०८२ सुरु हुँदैछ । नयाँ वर्षमा देशभर र विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एक अर्कालाई शुभकामना आदान–प्रदान गरेर मनाउने गर्छन् । विक्रम् संवत् अङ्ग्रेजी संवत् अर्थात् एडीभन्दा ५६.७ वर्षले अगाडि छ।

विक्रमादित्यले चलाएको संवत् भएकाले यसलाई विक्रम् सम्वत भनिएको हो। यो मौलिक संवत्का रूपमा मल्लकालदेखि नै चलिआएको छ।नयाँ वर्षमा नेपालमा र विदेशमा रहेका नेपालीहरूले हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरेर मनाउँने गरिन्छ। नयाँ वर्षका साथै भोलि मेष संक्रान्ति र बिस्का जात्रा पर्व समेत रहेको छ।

हरेक नयाँ वर्षको दिन नेपालभर सार्वजनिक बिदा दिने गरिन्छ। यससँगै नयाँ वर्षका दिन भोलि सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, लगायत सेयर बजार बन्द रहनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो