ललित बोहरा/साउन २४, डडेल्धुरा । व्यावसायिक अभिकर्ता र साझेदार बैंकहरुको लागी शाखा रहित बैंकिङ्ग सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/साउन २४, डडेल्धुरा । व्यावसायिक अभिकर्ता र साझेदार बैंकहरुको लागी शाखा रहित बैंकिङ्ग सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

&nb"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

संक्षम गैर सरकारी संस्थाले बैंक र अभिकर्ताहरुलाई संक्षम बनाउदै (फोटोफिचर)

२४ श्रावण २०७४, मंगलवार १५:५६


ललित बोहरा/साउन २४, डडेल्धुरा । व्यावसायिक अभिकर्ता र साझेदार बैंकहरुको लागी शाखा रहित बैंकिङ्ग सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

 मंगलबार डडेल्धुरामा सक्षम गैर सरकारी संस्थाको आयोजनामा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो । शाखा रहित बैंकिङ्गको उद्देश्य, महत्व, नेपालमा शाखा रहित बैंकिङ्ग सेवाको अबस्था, सक्षमका शाखा रहित बैंकिङ्गका साझेदार संस्थाहरुको वर्तमान अबस्था बारेमा छलफल गर्ने लगायतका उद्देश्यले गोष्ठीको आयोजना गरीएको आयोजक सक्षम गैर सरकारी संस्थाले जनाएको छ ।


गोष्ठीमा साझेदार बैंकहरुले अहिले सम्मको प्रगति, समस्या, चुनौतीहरु र भावी योजनाहरु बारे समूह बनाई छलफल गरीएको थियो ।

यस्तै शाखा रहित बैंकिङ्गका अभिकर्ताहरुले कार्यक्रम जम्मा ग्राहक, करोबार, नेटवर्क, भौगोलीक, जटिलता, चुनौतीहरु, सफलताका कथाहरु र सिकाइहरु प्रस्तुत गरेको शिद्धार्थ बैंकबाट अभिकर्ता रहेका टंक पनेरुले बताएका छन् ।

कार्यक्रममा सक्षम संस्थाको आर्थिक सहयोगमा संचालनमा रहेका शाखा रहित बैंकिङ्ग  बैतडी, दार्चुला, अछाम, डोटीका अभिकर्ताहरुका लागी मङगलबार गोष्ठी गरीएको हो । डडेल्धुरा लगायतका बाँकी रहेका क्षेत्रका अभिकर्ताहरुसंग बुधाबार गोष्ठी गरिने आयोजकले जनाएको छ ।


संक्षमले ७ नम्बर प्रदेशमा ११ बैंकहरुसंग सहकार्य गरी शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन गरी रहेको सक्षम संस्थाका प्रतिनिधि प्रविन पोखरेलले बताएका छन् । साथै गोष्ठीको अन्तमा ३ जना अभिकर्तालाई सम्मान समेत गरेको छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते