2026-09-18 10:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षकहरुको आन्दोलनको आज २३ औँ दिन, छाता ओढेर आन्दोलन गरिरहे

काठमाडौँ | विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर गत चैत्र २० गतेदेखि शिक्षकहरु आन्दोलनमा छन् । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु बिहीबार २३ औँ दिनको आन्दोलनमा छन् । चर्को घाममा पनि उनीहरु माइतीघरदेखि नयाँ बानेश्वर सडकमा का छन् । नेपाल शिक्षक महासंघको अगुवाईमा भइरहेको आन्दोलन स्थगित गर्न सरकारले आग्रह गरेपनि माग सम्बोधनमा सरकारले तदारुकता नदेखाएपछि आन्दोलन स्थगित गरेका छैनन् ।

शिक्षक र सरकारबिच पटकपटक वार्ता भएपनि वार्ता निष्कर्षमा भने पुग्न सकिएको छैन । यसबिचमा शिक्षामन्त्री विद्या भट्टराईले समेत पदबाट राजीनामा दिनुपरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्रै रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका छन् । शिक्षकहरु माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई