2026-09-19 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

जिसस काभ्रेपलाञ्चोकमा एमालेको समूह विजयी

साउन २५, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिमा नेकपा (एमाले)को समूह विजयी भएको छ । 

एमालेका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका उद्धव केसीको समूहका सबैले १४ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सो निर्वाचनमा काँग्रेस– माओवादीको गठबन्धन दुई मतले पराजित भएको थियो । 

समन्वय समितिको उपप्रमुखमा मञ्जु गौतम, महिला सदस्यमा शुभवती शिवभक्ति, राजकुमारी श्रेष्ठ, गीता सुनुवार, दलित तथा अल्पसंख्यकका तर्फबाट विकास मगराती, अन्य सदस्यमा सन्तनु केसी, प्रेमकुमार लामा दोङ, कृष्णबहादुर तामाङ निर्वाचित हुनुभएको छ । 

काभ्रेपलाञ्चोकमा रहेको छ नगरपालिका र सात गाउँपालिकाका २६ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष मतदानमा सहभागी थिए । उनीहरुको शपथग्रहण कार्यक्रम २९ गते हुने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई