नन्द बहादुर रोकाया/साउन २७, मुगु । मगुको एकमात्र विमानस्थल ताल्च विमान स्थल मुनिका बस्ती परिोको उच्च जोखिमामा छन । 

ताल्च विमान स्थलले सेवा सुविध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/साउन २७, मुगु । मगुको एकमात्र विमानस्थल ताल्च विमान स्थल मुनिका बस्ती परिोको उच्च जोखिमामा छन । 

ताल्च विमान स्थलले सेवा सुविध"/>

2026-09-08 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ताल्च विमानस्थल मुनिका बस्ती पहिरोको उच्च जोखिममा (फोटोफिचर)


नन्द बहादुर रोकाया/साउन २७, मुगु । मगुको एकमात्र विमानस्थल ताल्च विमान स्थल मुनिका बस्ती परिोको उच्च जोखिमामा छन । 

ताल्च विमान स्थलले सेवा सुविधा संगै विपत्तिपनी निम्त्याएको छ । ताल्च विमान स्थल पिच भएसंगै पानीका नहर बुका खोलामा मिसाईएकाले एरर्पोटको पानीले ताल्च विमानस्थल मुनिमा बस्ती पहिरोको उच्च जोखममा रहेका हुन । 

सदरमुकाम नजिकैको छायाँनाथ रारा नगरपालीका वडा नं ४ स्थित कोश,कालपाल्त ,दोवाट कालजुरका वस्ती पहिरोको उच्च जोखिममा रहेका छन  । लगातार आएको अबिरल वर्षाले खोलामै आएको बाढिकै कारण सोक्षेत्रका बिभिन्न क्षेत्रहरुमा जमिन भासिदाँ सो क्षेत्रका स्थानिय बासिन्दा रातभर जाग्रम बस्नु परेको स्थानिय गुनासो गरेका छन । 

ताल्चा बिमानस्थल कालोपत्र भएसगै पानीका नहर बुका खोलामा मिसाईएकाले पनी ताल्चा बिमानस्थल तलका वस्ति पहिरोको उच्च जोखिमा परेका स्थानीय राज्या नेपालीले बताउनुभयो । बुका खोलाले गर्दा खोला आसपासका सयौ बिगाह जमिन कटान् गरेको छ । 

खोला ताल्च बिमानस्थल देखि पानीखोला सम्म ठाडो भएरपनी यस्तो समस्या आयको अर्का स्थानीय मन बहादुर नेपालीले बताउनुभयो । ताल्चा बिमानस्थल कालोपत्रे भएसगै पानीका नहर बुका खोलाम मिसाईए पछी पहिलेका बर्ष हरुको तुलानामा यो वर्ष धैरै खेति योग्य जमिनमा कटान गरेको उहाँको भनाई रहेको छ । पानी नै नआउने खोला भएर खोलाको नामनै बुका खोला राखिएको किम्बन्दीमा रहेको भएपनी सोही खोलामा आएको पानीले धेरै खेतियोग्य जमिनको कटान् भएको छ ।

लगातारको बर्षाका कारण आजभोली ताल्चा देखि पानी खोला सम्मको सयौ बिगहामा लगायको धान, कोदो, लगायतका बालीमा क्षति समेत पु¥याएको छ । अहिले सम्म खोलाको पहिरो नियन्त्रणका लागी कुनै निकायले चासो नदेखाएको स्थानीयको गुनासो रहेको छ । पहिरो नियन्त्रणकालागी खोलामा हालिएका जाली पनी बाढिमा बगेका छन् । 

लगातारको अबिरल वर्षाले बाटोमा  ठाउँ ठाउँमा  पहिरो गयपछि बालै जोड्ने सडकखण्ड पुर्ण रुपमा बिग्रनुका साथै स्थानियको आवतजावतमा समेत समस्या भएको छ । बाटो अवरुद्ध हुदा बिशेष गरी बिद्यार्थी र बृद्ध बृद्धालाई समस्या भएको छ । बारम्बार समस्याका निम्ति कुरा उठाईपनी प्रशासन सरोकारवालनिकाय ध्यान जान सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ