Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अब भरतपुर महानगरपालिकामा पनि हर्न बजाउन नपाइने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/1f2eed3addb8cf0447fc31bb8f57a0f71502444492.jpg" style="width: 620px; float: left;"><b>साउन २७, चितवन ।</b> काठमाडौं महानगर र पोखरा महानगर पछी अब भरतपुर महानगरपालिका क्षेत्र पनि हर्न निषेधित क्षेत्र बन्ने भएको छ । भरतपुर महानगर अब भदौ १ गतेदेखि हर्न बजाउन निषेधित क्षेत्र बन्ने भएको हो ।&nbsp;<br></p><p>महानगर क्षेत्रमा अब आकस्मिक अवस्थामा र मोडमा बाहेक अरु अवस्थामा हर्न बजाउन निषेध गरिएको छ । यस अघि काठमाडौँमा बैशाख १ गतेदेखि हर्न निषेधित गरिएको थियो भने पोखरामा साउन १ गतेदेखि हर्न निषेधित गरिएको थियो । &nbsp;&nbsp;</p><p>महानगरका निषेधित क्षेत्रमा हर्न बजाएमा पहिलो पटक पाँचसय र दोस्रो पटक एकहजार जरीवाना गरिनेछ ।&nbsp;</p>