2026-09-19 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

चटपट तथा पानीपुरी च्यारिटिबाट २० हजार संकलन

 कमल सुबेदी | श्रावण २७, पोखरा | अनाथ बालबालिकाको सहयोगार्थ संचालन भएको चटपट तथा पानीपुरी च्यारिटि बाट बिस हजार रुपैया संकलन भएको छ ।

पोखराको  जनप्रिय बहुमुखी क्याम्पसमा सक्रिय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्याम्पस कमिटिले अनाथ बालबालिकाको सहयोगार्थ

फेवातालको किनार फुटट्रयाकमा चटपट तथा पानीपुरी च्यारिटि सम्पन्न गरेको छ । चार दिन सम्म सञ्चालन भएको उक्त कार्यक्रममा २० हजार रुपैँया संकलन भएको  क्याम्पस

कमिटिका अध्यक्ष अनिल खड्काले जानाकारी दिए  । संकलित रकम  अनाथ बालबालिकाको लागि लगानी गर्ने अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटिले जनाएको छ ।

बिद्यार्थी हरु पढ्ने राजनिति गर्ने मात्र नभइ समाज मा रहेका अनाथ र अशक्त बालबालीकाको लागी पढ्ने बाताबरण बनाउन अनेरास्वबियु सधै अगाडी बढ्ने बताए ।

अनाथ र अशक्त बालबालीकाको सहयोगका लागि आयोजना गरिएको चटपट तथा पानीपुरी च्यारिटि  कार्यक्रममा उल्लेख्य रुपमा मानिसहरुको सहभागिता रहेको

कार्यक्रम निकै भव्य एवं सव्य रुपले सम्पन्न भएको कुरा क्याम्पस कमिटिका सचिवालय सदस्य विनय पराजुलीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा