१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेहोस भएर सशस्त्र प्रहरीका असईको मृत्यु

२७ श्रावण २०७४, शुक्रबार १२:४५

नन्द बहादुर रोकाया/साउन २७, मुगु । मुगुमा बेहोस भएर एक जना सशस्त्र प्रहरीका असईको मृत्यु भएको छ । 

बैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको स्थानिय निर्बाचनका लागी सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी त्रिपुरा गणमा कार्यरत शस्त्र प्रहरी का असई ऐन बहादुर बुढाको  उपचार गर्न जिल्ला अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो  । 

सुर्खेत रामघाट स्थाई घर भएका ३९ बर्षिय ऐन बहादुर बुढा आज बिहान ७ बजे पानी खान लाग्दा बेहोस भई एक्कासी ढलेपछी उपचार गर्न जिल्ला अस्पताल ठिनीमा लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरीकार्यलय मुगुले जनाएको छ । 

शसस्त्र प्रहरी बेश क्याम्प रहेको गमगढीमा आज बिहान अन्दाजी सात बजे पानी खान लाग्दा बेहोस भई ढलेपछी उपचारका लागी तत्कालै बेश क्याम्प बाट १० मिनेट टाढा रहेको जिल्ला अस्पातल लैजादै गर्दा बाटोमा मृत्यु  भएको थियो । 

आजै मृतकको परिवारको अनुमतिमा जिल्ला अस्पताल मुगमा पोष्टमार्टम गरी लास लाई नेपाली सेनाको हेलिकप्टर मार्फत परिवार लाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु