2026-08-07 07:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद शाहीले सरकारले ‘राज्य आतंक’ मच्चाएको आरोप लगाए

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले ‘राज्य आतंक’ मच्चाएको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तीनकुने घटनामा मानव अधिकारको चरम उल्लंघन भएको दाबी गरे।

‘सरकारले राज्य आतंक अत्याधिक रूपमा प्रयोग गरिरहेको छ,’ शाहीले भने, ‘४० दिनदेखि रविन्द्र मिश्रसहितका साथीहरू थुनामा छन्।’उनले तीनकुनेमा भएको घटनामा राज्य र विभिन्न मानव अधिकार संगठनहरूले नै मानव अधिकार उल्लंघन गरेको आरोप लगाए।

‘पोखरामा बेलुन पड्किँदा न्यायिक छानबिन समिति गठन गर्ने सरकार सविन महर्जनलाई टाउकोमा गोली हानी मारिएपछि किन मौन छ?’, शाहीको प्रश्न थियो। उनले सविन महर्जनको मृत्युबारे न्यायिक छानबिन समिति तत्काल गठन गर्नुपर्ने माग गरे। उनले राज्य र सरकारमा बस्ने व्यक्तिले गोली हान्न पाउने अधिकार यदि राज्यले नै दिएको हो भने आफूहरू पनि सत्तामा पुग्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव