१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

डा. केसीको अनसनलाई समर्थन जनाउँदै बेलौरीमा प्रदर्सन

२८ श्रावण २०७४, शनिबार १५:३८

साउन २८, कञ्चनपुर । तिन हप्ता यता आमरण अनसनरत डा. गोविन्द केसीको अनसन र मागलाई समर्थन जनाउने उद्देश्यले शनिबार पनि बेलौरीमा जुलुस निकालिएको छ । 

ए, झर्ला र खाउँला भन्नेहरु हो मर्ला र खाउँला भन्नेहरु हो केसी गल्ने छैनन्, केसी ढल्ने हैनन्, तिम्रो कालो धनको महल, जरुर जल्ने छ, केसीका सपना जल्ने छैनन्,, ३ करोड नेपालीको स्वास्थ्यसंग खेलबाड किन ?, कहिले सुन्ने सरकार ?, आइम विथ डाक्टर केसी, सेभ डाक्टर केसी जस्ता नारा सहितका पम्प्लेट सहित बेलौरीका दर्जनौँ सकृय युवाहरुको अगुवाइमा जुलुस कार्यक्रम आयोजना गरिएको अगुवा मध्येका एक युवा खडक शाहले बताउनु भयो । जुलुसमा बेलौरीका स्वास्थ्यकर्मी, उद्यम व्यवसायी, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी र सर्वसाधारण समर्थक युवाहरुको सहभागिता थियो । 

बेलौरीको संविधान चोकबाट जुलुस सुरु गरी बेलौरी बजार पुरै परिक्रमा गरी पुनः संविधान चोकमै पुगी जुलुस समापन गरिएको अर्का अगुवा युवा लक्ष्मण दियालले बताउनु भयो । -हरिश चन्द्र बागको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु