सलिम अन्सारी/साउन २९, प्यूठान । जिल्ला समन्वय समिति प्युठानमा राष्ट्रीय जनमोर्चा नेतृत्वको संयुक्त प्यानल बिजयी भएको छ।नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/साउन २९, प्यूठान । जिल्ला समन्वय समिति प्युठानमा राष्ट्रीय जनमोर्चा नेतृत्वको संयुक्त प्यानल बिजयी भएको छ।नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र"/>

2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

जिसस प्यूठानमा राजमो नेतृत्वको संयुक्त प्यानल विजयी


सलिम अन्सारी/साउन २९, प्यूठान । जिल्ला समन्वय समिति प्युठानमा राष्ट्रीय जनमोर्चा नेतृत्वको संयुक्त प्यानल बिजयी भएको छ।नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रको प्यालन विजयी भएको हो । 

जिल्ला समन्वय समिती प्युठानको अध्यक्क्षमा राष्ट्रिय जनमोर्चाका केशवराज आचार्य  र माओवादी केन्द्रका पदम थापा उपाअध्यक्ष  पदमा  निर्वाचित भएका हुन् ।

सदस्यहरुमा माधव भण्डारि , कृष्ण जिसी, शेर बहादुर के सी, रेशमा केसी, नारायणी कुमारी थापा, दिलीप कुमार वि.क. र सुमित्रा  सुनार विजयी भएको खबर छ । नेपाली काङ्ग्रेसले यहाँ सदस्यमा मात्र चित्त बुझायो।

तिन मुख्य दलको गठनबन्धन भएपछी यहाँ नेकपा एमालेको जिल्ला समन्वय समितीमा सहभागिता शून्य देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई