३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘भारतको घमण्ड हावामा विलिन भइसकेको छ,’-पाकिस्तानका रक्षामन्त्री आसिफ

२८ बैशाख २०८२, आईतवार १४:३९

काठमाडौँ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतको सैन्य रणनीति असफल भएको दाबी गरेका छन् । युद्धविरामपछि पत्रकार सम्मेलनमा बोल्दै उनले भारतले मे ७ मा ‘अकारण आक्रमण’ गरेको र ३१ जना निर्दोष नागरिक मारिएको बताए ।

आसिफका अनुसार पाकिस्तानले जवाफस्वरूप पाँच लडाकु विमान र थुप्रै ड्रोन खसालेको तथा ‘अपरेसन बुनयान–उल–मर्सूस’ अन्तर्गत सटीक हमला गरेको छ । ‘भारतीय घमण्ड अब हावामा विलिन भइसकेको छ,’ मन्त्री आसिफले भने ।

उनले भारतको दाबी प्रमाणविहीन रहेको र अन्तर्राष्ट्रियस्तरमा पाकिस्तानको संयम प्रशंसित भएको बताए । साथै, पहलगाम आक्रमणपछि भारतले सन्धिबाट पछि हटेकाले सिन्धु जल सन्धि निलम्बित भएको र पाकिस्तानले कानुनी प्रक्रिया अघि बढाउँदै गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली