२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बास्तोला कम्पेक्समा तिज ब्यापार मेला सुरु,एकै दिनमा करिब ६० लाख कारोबार

१ भाद्र २०७४, बिहीबार १३:५१


कमल सुबेदी  | भाद्र १, पोखरा  | पोखराको पृथ्वी चोक मा रहेको बास्तोला कम्प्लेक्सले नेपाली महिलाहरुको महान चाड हरि तालिका तिजको अबसर पारेर  आयोजना गरेको तिज ब्यापार मेला आज बाट सुरु भएको छ । मेलाको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश न.४ का उपाध्यक्ष मोति तिमिल्सीनाले ब्यवसायीक हितका लागि मेला महत्सवले ठुलो योगदान पुग्ने बताए । छरिएर रहेका ब्यसायीहरुलाइ एकिकृत गरि एउटै कम्प्लेक्समा ल्याउन कम्प्लेक्सले ठुलो भुमिका रहेको बताए । पर्यटकिय नगरी पोखरामा यस्ता प्रकारका मेला महोत्सबले अर्थतन्त्र ठुलो सहयोग पुग्ने बताए  ।  कार्यक्रममा चिप्लेढुंगा मिनि मार्केटका सचिब इन्द्र बहादुर कार्कीले ब्यबसायीक हितको लागि कम्प्लेक्स सदैब लाग्नु पर्ने बताए । बास्तोला कम्प्लेक्सका  संचालक बाबुराम आचार्यको सभापतित्वमा भएको कार्यक्रममा गणतान्त्रिक टोल बिकाश सस्थाका अध्यक्ष भिम बहादुर नेपाली ,बाणिज्य संघ बास्तोला कम्प्लेक्स इकाइ का सचिव रमेशलाल तिमिल्सीना लगाएलले बोलेका थिए । मेलाको संचालन कम्प्लेक्सका संचालक उमराज बास्तोलाले गरेका थिए ।  मेलामा आज  लोकदोहोरी गाएक कृष्ण सुबेदी सुनिता नेपाली लक्ष्मी बानिया र मिठु झाले दर्शकलाइ  तिजको गितमा छमछम नचाएका थिए । गाएक कृष्ण सुबेदीको ए मेरी पुतली बोलको गितमा दर्शक निकै रमाए ।


 मेलामा आज ६० लाखको कारोबार भएको कम्प्लक्ेस का संचालक उमराज बास्तोलाले जानाकारी दिए । मेला भाद्र ३ गते सम्म संचालन हुने बास्तोलाले बताए  । ब्यापार ब्यबसायका लागि प्रबर्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको बास्तोलाले बताए  । मेलामा सुक्रबार   चर्चित  लोक दाहोरी गाएक पशुपति शर्मा, मन्जु बिक र प्रदिप त्रिपाठी लगाएतको बेजोड प्रस्तुती रहने कम्प्लेक्स का संचालक माधव बास्तोलाले जानाकारी दिए  । पोखराका ४ जना युवा ब्यबसायी बलराम बास्तोला,माधव बास्तोला,उमराज बास्तोला र बाबुराम आचार्य  मिलेर २०७३ असोज बाट संचालनमा आएको कम्पेक्सले बेला बेलामा ब्यबसायी हरुको आबश्यकता महशुस गरि मेला महोत्सव आयोजना  गर्दै आइरहेको छ । एउटै छाना मुनि करिब ३२० सटर रहेको कम्पेक्समा नुन देखि  सुन सम्म जिरा देखी हिरा सम्म पाइने  बास्तोला कम्पेक्सका संचालक बलराम बास्तोलाले जानाकरी दिए  ।  





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की