Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 18, 2017 अछाम - ACM, समाज

वाढी पिडितका लागी अनेरास्वीयु अछामले १२ हजार राहत संकलन गर्यो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कमल रावल/भदौ २, अछाम । अनेरास्ववियु अछामले तराईका वाढी पिडितहरुका लागी करिव १२ हजार राहत रकम संकलन गर्ने कार्य सुरु गरेको छ ।

नेकपा एमालेको भातृ विद्यार्थी संगठन अनेरास्ववियु अछामले विहिवारवाट सुरु गरेको राहत संकलन अभियानको पहिलो दिनमै नगद १० हजार ६९ र १ हजार ८ सय ८० रुपयाँ वरावरको जिन्सि सामान गरी जम्मा ११ हजार ९ सय ४९ रकम वरावर राहात खसंकलन भएको अनेरास्ववियु जिल्ला कमिटी सदस्य ईन्द्र थापाले जानकारी दिएका छन ।

गत सुक्रवार वाट परेको अविरल वर्षका कारण वाढि, पहिरो र डुवानवाट १ सय १५ जानको मृत्यु हुनुका साथै २५ जना वेपत्ता भएका छन । यसै गरी ४७ जना घाईते भएका छन भने हजारौ मानिसहरु घरवार विहिन भएका छन ।

वाढिपिडित भएको हप्ता दिन वितिसक्दा पनी पिडितहरुले अझै राहता पाउन नसकेको अवस्थामा आफ्नो संगठनले पिडितहरुको घाउमा मल्हम पट्रिट लागउने उदेश्यले राहत संकलन अभियान थालेको अनेरास्ववियुका जिल्ला सदस्य ललित वुढाले वताएका छन ।

संकलित राहात रकम जिल्ला दैविप्रकोप उद्धार समितिलाई हस्तान्त्रण गर्ने वताईएको छ ।