२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तान बहादुर राष्ट्र हो भनेर प्रमाणित भयो : पूर्वप्रधानमन्त्री इमरान खान

२०८२, १ जेष्ठ बुधबार १५:५९

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानबीचको हालैको द्वन्द्वबारे टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले देश र सेना आफ्नो रहेको बताएका हुन्।

इमरान खानले भने, ‘देश मेरो हो र सेना पनि मेरो हो।’ उनले भारतसँगको हालैको तनावले फेरि एक पटक पाकिस्तान बहादुर राष्ट्र हो भनेर प्रमाणित गरेको बताए। उनले भने, ‘जसरी हाम्रा सैनिकले सीमामा मोदीलाई पराजित गरे, त्यसरी नै पाकिस्तानी जनताले सामाजिक सञ्जालमा विश्वभर मोदी र आरएसएसको कथालाई पराजित गरे।’

इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमा नागरिक बालबालिका, महिला, वृद्धवृद्धा र प्रतिष्ठानहरूलाई निशाना बनाएर कायरता देखाएको बताए। उनले आफ्ना सेनाहरूले पूर्ण शक्ति र सटीकताका साथ जवाफ दिएको उल्लेख गरे।

बीबीसी उर्दूका अनुसार उनले भने,‘मोदीले पाकिस्तानलाई आर्थिक रूपमा पनि हानि पुर्‍याउन हरसम्भव प्रयास गर्नेछन्। कुनै पनि नयाँ आक्रमणको अवस्थामा देश तयार र एकताबद्ध रहनुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने