भदौ ६, काठमाडौ । अविरल वर्षातले डुवानमा परेका पिडित तराईवासीलाई सामाजिक संजाल टुईटर प्रयोगकर्ताले राहत पुर्‍याएका छन । 

बाढी पिडितको लागि सहयोगी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ६, काठमाडौ । अविरल वर्षातले डुवानमा परेका पिडित तराईवासीलाई सामाजिक संजाल टुईटर प्रयोगकर्ताले राहत पुर्‍याएका छन । 

बाढी पिडितको लागि सहयोगी "/>

2026-07-26 12:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तराई बाढी पीडितलाई टुईटर सहयोगी समाजको राहत


भदौ ६, काठमाडौ । अविरल वर्षातले डुवानमा परेका पिडित तराईवासीलाई सामाजिक संजाल टुईटर प्रयोगकर्ताले राहत पुर्‍याएका छन । 

बाढी पिडितको लागि सहयोगी समाज नामबाट राहत संकलनमा सहयोग गर्न सबैलाई आह्लान गरि सामग्री संकलन तथा सम्बन्धित पीडितलाई पुर्‍याएको संजालका अभियान्त बिनोद पौडेललेले जनाए । 

सरकार नपुगेको ठाउँमा समेत पिडितहरुलाई सहयोग पुर्‍याउदै आएको जनाउदै सप्तरीको गोबरगाढा र मानराजामा बाटोको अवरोधसंग जुत्दै पिडितहरुको घाउमा मल्हमपट्टी लगाउन पुगेको उनले बताए । 

त्यस्तै दोश्रो पटक सप्तरीकै कंकालिनी गाउपालिका ७ का बाढी पिडितलाई तीन गाडी आवश्यक सामग्री वितरण गरेको छ । गरिविको चपेटासंगै प्राकृति प्रकोपले उथलपुथल बनाएको झुपडीमा दैनिक हातमुख जोड्न मुस्किल भएको अवस्थामा राहत प्राप्त गर्न पाउद बाढी पीडितहरुको चेहरामा उज्यालो छाएको छ । 

सप्तरीका करिव ५ सय घरपरिवारका लागि राहतमा खाद्यान्न, लत्ताकपडा, झुल, त्रिपाल लगाएत जिवनजल, पीयूष जस्ता सामग्री वितरण गरेको  

सबै जलमग्न र कटानका कारण आवाज जवात गर्न  समेत कठिनाइ भएको स्थानीयहरु बताउछन् । सरकारले राहतको कुरा गरे पनि समयमा नपुग्दा निराशा बनेका पीडितहरुलाई सहयोगी समाजको राहत पुग्दा खुशी भएको त्यहाको ईलाका प्रहरी सहाय निरीक्षक भावनी ठाकुरले सुनाए । उनले राहत व्यावस्थित र वास्तविक पीडितलाई मात्रा पुर्‍याउन आफू सहित प्रहरी साथीहरू चर्को घामपानीको प्रवाह नगरी खटिरहेको बताए । 

त्यस्तै सहयोगि समाजको समूहले रौतहटको बाढी पीडितलाई पनि साथ दिएको छ । १५० घरपरिवारलाई अस्थायी बसोबासका लागि त्रीपाल, झुल र खाद्यान्नको व्यवस्थापन गरेको समाजले जनाएको छ । 

सहयोगी समाजको प्रतिनिधित्व गर्दै समाजका सदस्यहरु अक्षरकाका, बिनोद पौडेल, पुरुषोत्तम पोख्रेल, भिम लामा, सरु थापा दिनेश गौतम दिपिका  लगाएतले बाढी ग्रसित क्षेत्रमा राहत वितरण गरेको भिम लामाले जनाए । 

शैक्षिक चेतनाको अभाव र सामाजिक विभेदको कारणले अव्यवस्थित बसोबास रहेको र मानवीय स्वास्थ्यमा समेत असर पुग्ने भएकोले समाधानका लागि  राज्यको चासो हुनुपर्ने सामाजिक अभियन्ता भिम लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ