Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

१४ बर्षीय किशोरीले सेती नदीमा यस्तो सुसाइड नोट लेखेर हामफालिन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ५, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छिन् ।

पोखरा लेखनाथ महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ आइतबार साँझ सेती नदीमा हाम फालेर बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

प्रहरीका अनुसार उनले हामफाल्नु अघि लेखेको सुसाइट नोटमा ‘मेरो शरीरलाई कसैले नछुनु’भनी उल्लेख गरेको एक पत्रसमेत फेला परेको बताइएको छ । रासस

यो पनि हेर्नुहोस्

अल्जेरियामा २२० जना नेपालीहरुलाई रोजगारीको अवसर

>> Attractive jobs opportunity in Algeria, Job Position for: ARC Welder, Equipment Operator Rigger, Gamma Operator, Instrument Technician Worker, Electrical Technician/Electrician, Plumber, Truck Driver/Heavy Driver (GCC Lic), Crane/Dozer/Shovel Operator, Scaffolder, Admin/Documentation Assistant, Foreman > पुरा हेर्नुहोस्