Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पोखरामा गाईकाटेर खाने तीन जना पक्राउ

By kit 2 मिनेट पढाइ

<p class="cf-tweet-this cf-tt-target cf-tt-enabled cf-tt-abutted cf-tt-abutted-top cf-tt-element-attached-bottom cf-tt-element-attached-center cf-tt-target-attached-top cf-tt-target-attached-center" style="margin-bottom: 20px; padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-stretch: inherit; font-size: 15px; line-height: inherit; font-family: &quot;Open Sans&quot;; vertical-align: baseline; color: rgb(104, 104, 104);">पोखरा, १२ भदौ | पोखरा लेखनाथ महानगरपालिका २२ पुम्दी भुम्दीमा गाईकाटेर खानेलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा २२ पुम्दी भुम्दी तार भिर बस्ने ३१ वर्षिय बुद्धि बहादुर आचार्य, ४६ वर्षिय पुर्ण बहादुर नेपाली र उनका छोरा १५ वर्षिय दिपक नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।</p><p style="margin-bottom: 20px; padding: 0px; border: 0px; font-variant-numeric: inherit; font-stretch: inherit; font-size: 15px; line-height: inherit; font-family: &quot;Open Sans&quot;; vertical-align: baseline; color: rgb(104, 104, 104);">सोही ठाउँको दुर्गा निमाविको पछाडी जंगलमा गाई काटेको भन्ने खबर प्रहरीले प्राप्त गरे पछि सोमबार विहान पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी चौकी छोरेपाटनबाट गएको टोलीले पक्राउ गरी गौबध मुद्धा अन्तर्गत मुद्धा दर्ता गरेको प्रहरीले जानकारी दिएको छ ।</p>