भदौ १४, लमजुङ। अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध रोटरी क्लबको क्षेत्रीय सम्मेलन बेंसीशहरमा हुने भएको छ । रोटरी क्लब लमजुङको आयोजनामा भदौ १६ र १७ गते दुईदिने क्षेत्रीय स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, लमजुङ। अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध रोटरी क्लबको क्षेत्रीय सम्मेलन बेंसीशहरमा हुने भएको छ । रोटरी क्लब लमजुङको आयोजनामा भदौ १६ र १७ गते दुईदिने क्षेत्रीय स"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लमजुङमा रोटरी क्लबको क्षेत्रीय सम्मेलन हुने

१४ भाद्र २०७४, बुधबार ०९:०५

भदौ १४, लमजुङ। अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध रोटरी क्लबको क्षेत्रीय सम्मेलन बेंसीशहरमा हुने भएको छ । रोटरी क्लब लमजुङको आयोजनामा भदौ १६ र १७ गते दुईदिने क्षेत्रीय सम्मेलन हुन लागेको हो । 

क्लबले आज पत्रकारसम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी गराएको हो । सम्मेलनमा विभिन्न जिल्लाका रोटरीमा आबद्ध सयभन्दा बढी प्रतिनिधिको सहभागिता हुनेछ । 

कार्यक्रममा सामाजिक उत्तरदायित्व, क्लबका रणनीतिका विषयमा मुख्य छलफल गर्ने रोटरी क्लब लमजुङका अध्यक्ष दीपक पौडेलले बताउनुभयो । क्लबको मुख्य प्रस्तावनाबाहेक सम्मेलनको अवसरलाई सदुपयोग गर्दै जिल्लाको जलविद्युत्, पर्यटन र व्यापार प्रवद्र्धनलाई पनि विशेष प्राथमिकतामा राखिएको अध्यक्ष पौडेलले बताउनुभयो । 

“सम्मेलनमा रोटरीमा आवद्ध उद्योगी, व्यापारी, सामाजिक अभियन्ताहरुको सहभागिता हुनेछ” अध्यक्ष पौडेलले भन्नुभयो “उनीहरुबीच जिल्लाको व्यापार, पर्यटन र जलविद्युत् लगानीका बारेमा जानकारी गराउछौँ ।” 

यसबाट जिल्लाको उद्योग, व्यापार, पर्यटन, जलविद्युतका क्षेत्रमा नयाँ अवसर सिर्जना हुने विश्वास लिएको अध्यक्ष पौडेलको भनाई छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह