भदौ १४, काठमाडौँ | गायिका दीपा पन्तको नँया गीत नाची स्टेजमाको कभर भिडियो सार्वजनिक भएको छ । 

हाललाई रेकर्डिङ मोमेन्टहरुलाई नै भिडियोको रुप दिइएको गीतको अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, काठमाडौँ | गायिका दीपा पन्तको नँया गीत नाची स्टेजमाको कभर भिडियो सार्वजनिक भएको छ । 

हाललाई रेकर्डिङ मोमेन्टहरुलाई नै भिडियोको रुप दिइएको गीतको अ"/>

2026-09-18 07:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिपा पन्तको स्टेजमा जो नाच्छ, उसले एक लाख पाउँछ (भिडियो सहित)

भदौ १४, काठमाडौँ | गायिका दीपा पन्तको नँया गीत नाची स्टेजमाको कभर भिडियो सार्वजनिक भएको छ । 

हाललाई रेकर्डिङ मोमेन्टहरुलाई नै भिडियोको रुप दिइएको गीतको अफिसियल भिडियो भने केही पछि सार्वजनिक गरिने र त्यो भन्दा पहिले यो गीतको कभर भिडीयो कम्पिटिसन गरिने भएको छ । यो गीतमा नृत्य गरि मोबाइल अथवा कुनै पनि माध्यमबाट भिडियो खिचेर गायिका पन्तको इमेल ठेगाना [email protected] मा पठाउनु पर्नेछ । 

उत्कृष्ट भिडियोलाई नगद रु १ लाख प्रदान गरिनेछ । प्रस्तुत गीतमा शव्द वरिष्ठ गीतकार डा. कृष्णहरि बरालको रहेको छ भने संगीत अहिलेका चल्तिका संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ ।

हेर्नुहोस् कस्तो छ गीत ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई