2026-08-29 04:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मानव वेचबिखनमा संलग्न अछामका एक युवक सात महिनापछि प्रक्राउ

कमल रावल, भदौ १६, अछाम । मानव वेचबिखन तथा ओसार पसारमा संलग्न १ जनालाई जिल्ला प्रहरी कार्यालय अछामले ७ महीना पछी प्रक्राउ गरेको छ । 

यो कार्यमा संग्लन भएका अछामको पञ्चदेवल विनायक वडा नम्बर ४ बृतला बस्ने ३२ बर्षिक रतन बहादुर तिरुवालाई भदौ १४ गते विनायक क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

२०७३ साल माघ ९ गते स्थानीय दुई किशोरीलाई भारतमा २५ हजार रकम आउने तलव र राम्रो गर गहना र राम्रो घरमा राख्छु भनि ललाई फकाई प्रलोभनमा पारी बेच विखन गर्ने उद्धेश्यले भारतको कालापहाड भन्ने स्थानमा पुरयाई शारिरीक शोषण समेत गरेकोले तिरुवालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपि ददिराम न्यौपानेले बताउनु भयो । 

मानव बेचविखन तथा ओसारपसार ऐन अन्तर्गत अनुसन्धान प्रकृया यतिबेला जिल्ला प्रहरी कार्यालयले अघि बढाईसकेको डिएसपि न्यौपानेले बताउनु भयो । पहीले नै प्रहरीलाई जानकारी गराईएकाले बाकी सबै कुरा अनुसन्धान पछी मात्र खुल्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह