भदौ १८, काठमाडौँ | पछिल्लो पुस्ताको प्यारो सामाजिक संजाल फेसबुकले दक्षिण एसियाका बाढी पिडितका लागि स्थानीय तथा अन्तर्राष्ट्रिय रुपमा जम्मा भएको १ मिलियन डलर अर्थात १० करोडक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, काठमाडौँ | पछिल्लो पुस्ताको प्यारो सामाजिक संजाल फेसबुकले दक्षिण एसियाका बाढी पिडितका लागि स्थानीय तथा अन्तर्राष्ट्रिय रुपमा जम्मा भएको १ मिलियन डलर अर्थात १० करोडक"/>
2026-09-19 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकले बाढीपिडितको लागि १० लाख अमेरिकी डलर सहयोग संकलन गर्दै

भदौ १८, काठमाडौँ | पछिल्लो पुस्ताको प्यारो सामाजिक संजाल फेसबुकले दक्षिण एसियाका बाढी पिडितका लागि स्थानीय तथा अन्तर्राष्ट्रिय रुपमा जम्मा भएको १ मिलियन डलर अर्थात १० करोडको सहयोग गर्ने जनाएको छ ।

फेसबुकले उठाउने उक्त रकमले दक्षिण एशियामा बाढी प्रभावित भएका समुदायहरूको पुनर्निर्माण गर्न मद्दत गर्ने लक्ष्य लिएको जनाएको छ । फेसबुकले सेभ द चिल्ड्रनसँग समेत सहकार्य गर्दै पिडित क्षेत्रका बालबालिकालाई मद्धत पुर्याउने समेत उल्लेख गरेको छ । सेभ द चिल्ड्रनले बिभिन्न देशमा समस्यामा परेका बालबालिकाको लागि खाना, पानी र अन्य अत्यावश्यक सेवाहरु प्रदान गर्ने गरेको छ । 

फेसबुकले आफुले गर्ने भनेको सहयोग अभियान समेत सुरु गरिसकेको छ । उसले अभियानको अन्त्यसम्म विश्वभारीको फेसबुक प्रयोगकर्तासँग स्वइच्छुक सहयोग संकलन गर्ने र उठेको शतप्रतिशत रकम राहतमा प्रदान गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई