सागर शर्मा । भदौ १९, प्युठान | पूर्वी तराईका बाढी पिडीतहरुको लागि  नेपाल रेडक्रस सोसाईटी खलङ्गा उपशाखाले १४ हजार २ सय ६६ रुपैया राहत संकलन गरेको छ । 

५५ औ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा । भदौ १९, प्युठान | पूर्वी तराईका बाढी पिडीतहरुको लागि  नेपाल रेडक्रस सोसाईटी खलङ्गा उपशाखाले १४ हजार २ सय ६६ रुपैया राहत संकलन गरेको छ । 

५५ औ"/>

2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल रेडक्रस दिवसको अवसरमा राहत संकलन

सागर शर्मा । भदौ १९, प्युठान | पूर्वी तराईका बाढी पिडीतहरुको लागि  नेपाल रेडक्रस सोसाईटी खलङ्गा उपशाखाले १४ हजार २ सय ६६ रुपैया राहत संकलन गरेको छ । 

५५ औँ नेपाल रेडक्रस दिवसको अवसरमा खंलगा उपशाखामा आवद्ध जुनियर रेडक्रस सर्कल महेन्द्र मावि खंलगा, मल्लरानी आवासिय मावि खंलगा, खंलगा आधारभुत विद्यालय र जनजागृति मावि कसेरीका जुरेशले खंलगा बजारका व्यवसायी तथा ईच्छुुक व्यक्तिहरु संग नगद राहत संकलन गरेको हुन् ।  

दिवसको अवसरमा रेडक्रस प्युठानले जिल्ला कारगार प्युठानमा रहेका ६१ जना कैदी वन्दीहरुको लागि सरसफाई सामग्री वितरण गरेको छ । 

राहत संकलन पछि आयोजित कार्यक्रममा  प्रमुख अतिथी  प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले रेडक्रस प्रकोपको उद्धार तथा  राहतमा सकृय संस्था भएको बताउनुभयो । जिल्लामा राष्ट्रसेवक कर्मचारीवाट एक दिनको पारिश्रमिक प्रभावितहरुका लागि प्रदान गर्ने निर्णय समेत भएको  उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा सभापति पुलामीले रेडक्रसका सिद्धान्त, रेडक्रसले गर्ने कार्यको विषयमा जानकारी गराउनुभएको थियो  साथै संकलित राहत रकम वाढी प्रभावितहरुको लागि वितरण गरिने समेत वताउनुभयो । 

कार्यक्रममा मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रका अध्यक्ष बसन्तलाल शाक्यले रेडक्रस स्वयंमसेवि संस्था भएकाले युवाहरुको यसमा सकृय सहभागिता रहेने बताउनुभयो । 

रेडक्रस प्युठानका सभापति गुमानराज पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक, विद्यार्थी, संघ संस्थाका प्रतिनीधि, लगाएतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई