१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सम्पर्क मञ्चको पहलमा राहत वितरण

२० भाद्र २०७४, मंगलवार १०:५९


पोखरा, २० भदौ । वर्दिया पोखरा संम्पर्क मञ्चको पहलमा पश्चिम नेपाल विकास मञ्चले वर्दियाका वाढीपीडितलाई राहत वितरण गरिएको छ । वर्दियाको वासगडी नगरपालिका ९ र ठाकुरवावा नगरपालिका ७ का पीडितहरुलाई खाद्यान्न, लत्ताकपडा लगाएतका तत्कालका लागि आवस्यकपर्ने सामानहरु वितरण गरेको हो । एक सय चार घर परिवारलाई सो राहत वितरण गरिएको वर्दिया पोखरा सम्पर्क मञ्चका अध्यक्ष दिपक पौडेलले जानकारी दिए । राहत वितरण कार्यक्रममा अति कमजोर अपांग र वेसाहारा चार जना वच्चाहरुलाई निशुल्क पढ्न चाहेसम्मको शिक्षा खाना र वस्नको व्यवस्था गर्ने विकास मञ्चका संरक्षक गोपाल प्रसाद भुषालले जानकारी दिए । 


सम्पर्क मञ्चका अध्यक्ष पौडेलले वर्दियावाट पोखरा आएर वसेकाहरु  र वर्दियामै रहेकाहरुलाई कुनै पनि समस्या पर्दा संस्थागत सहयोग गर्ने अभियान स्वरुप राहत वितरण गरेको जानकारी दिए । असाहय र असक्तको लागि सहयोगी वन्दै पश्चिम नेपाल विकास मञ्चले विशेषगरी शिक्षाका क्षेत्रमा विपन्न र गरिव विद्यार्थीहरुलाई सहयोग गर्दै आईरहेको छ । सम्पर्क मञ्चका अध्यक्ष पौडेलको पहलमा दुई वर्ष अगाडी पनि अशाहय असक्तहरुलाइृ दशै खर्च वितरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह