२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाबारे पहिलोपटक चीनले मुख खोल्यो

२२ भाद्र २०७४, बिहीबार १०:४८

भदौ २२, बेइजिङ् । उत्तर कोरियाको विषयमा संयुक्त राष्ट्रसंघले नै आवश्यक कारबाही थाल्नुपर्ने बिचार चीनले राखेको छ । 

चिनियाँ विदेशमन्त्री याङ यीले भन्नुभयो– यस विषयमा राष्ट्रसंघले आवश्यक कदम चालोस त्यसमा हाम्रो समर्थन रहने छ । 

उत्तर कोरियाले गरेको पछिल्लो आणविक परीक्षणपछि चीनले यो प्रतिक्रिया दिएको छ । चीनले पनि उक्त आणविक परीक्षणको विरोध गर्दै आएको छ । 

उहाँले भन्नुभयो– कोरियाली प्रायद्वीपमा नयाँ केही गरियोस र यस्तो आवश्यक कारबाहीमा चीनको समर्थन रहने छ । चीनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो धारणा राख्नुभएको हो । 

उहाँको आशय वार्ता गर्नुपर्छ भन्नेमा थियो । पत्रकार सम्मेलनमा उहाँले अहिले बाहिर आएका नाकाबन्दी वा अन्य दबाबमूलक कार्यक्रमहरु त समस्या समाधानमा आधामात्र हो र अर्काे आधा भनेको उसँगको वार्ता नै हो । 

चीनलाई उत्तर कोरियाको एक सहयोगी देशका रुपमा पश्चिमाहरुले लिने गरेका छन् । उनीहरुको यस्तो प्रतिक्रिया आइरहदा चीनको पनि कोरियासँग वार्ता गर्नुपर्ने धारणा बाहिर आएको छ । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान