प्रकाश धौलाकोटी/ माघ ११, तेह्रथुम ।  जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जिल्लाका विभिन्न स्थानमा घुम्ती शिविर राखी फोटो सहितको मतदाता नामावली तथा अद्यावधिक विवरण संकलन गर्ने भएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/ माघ ११, तेह्रथुम ।  जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जिल्लाका विभिन्न स्थानमा घुम्ती शिविर राखी फोटो सहितको मतदाता नामावली तथा अद्यावधिक विवरण संकलन गर्ने भएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गरा"/>

2026-10-18 09:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

मतदाता नामावली तथा अद्यावधिक विवरण संकलन हुने

प्रकाश धौलाकोटी/ माघ ११, तेह्रथुम ।  जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जिल्लाका विभिन्न स्थानमा घुम्ती शिविर राखी फोटो सहितको मतदाता नामावली तथा अद्यावधिक विवरण संकलन गर्ने भएको छ ।


मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका नागरिकता प्राप्त जिल्लाका नागरिकहरुको नामावली संकलनकालागि विभिन्न गाउँ विकास समितिहरुलाई केन्द्र बनाई नामावली संकलन गर्न लागिएको जिल्ला निर्वाचन अधिकारी नइन्द्रप्रसाद दाहालले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयले यसवर्ष गाउँमै पुगेर मतदाता नामावली संकलनकालागि विभिन्न १२ वटा दर्ता स्थलहरु तोकेको छ ।



तर मिति भने टुंगो लागिनसकेको जिल्ला निर्वाचन अधिकारी दाहालले बताउनुभयो । उहाँकाअनुसार जिल्लाका हमरजुङ, ओख्रे, बसन्तपुर, सुङनाम, सोल्मा, मोराहाङ, ओयाक्जुङ, जलजले, सिम्ले, चुहानडाँडा, छातेढुंगा र ईवा गाविसमा दर्ता स्थल निर्धारण भएको छ ।



यसअघि दर्ता भएका नामावली र गाविसमा १५ वर्ष भन्दा माथिको उमेर समुहको जनसंख्या तुलना गरी दर्ता हुन बाँकी रहेको संख्याका आधारमा दर्ता स्थलहरु तोकिएका हुन् । दर्तास्थलमा नामावली संकलनकालागि सहयोग गर्न भन्दै कार्यालयले जिल्लास्थित राजनीतिक दलहरुलाई समेत पत्राचार गरी जानकारी गराईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु