२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ग्रिस पठाउने भन्दै २४ लाख ठग्ने सापकोटा पक्राउ

२०८२, ६ श्रावण सोमबार १३:५५

काठमाडौँ | वैदेशिक रोजगारीका लागि ग्रिस पठाउने भन्दै २४ लाख ठग्ने सापकोटा पक्राउ परेका छन् |

वैदेशिक रोजगारीका लागि ग्रिस पठाउने भन्दै रकम ठगि गर्ने एक जना पक्राउ परेका छन् | आकर्षक तलबको प्रलोभनमा पारेर ग्रिस पठाउने भन्दै २४ लाख ठगि गर्ने २९ बर्षीय सुदिप सापकोटा पक्राउ परेका हुन् |

सापकोटालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खाटीएका प्रहरी टोलीले साउन ३ गते काठमाडौँ महानगरपालिका वडा नं. १५ बाट पक्राउ गरेको हो | उनको स्थाई ठेगाना धादिङ जिल्ला नेत्रावती गाउँपालिका वर्ड नं. ०५हो भने हाल उनि भक्तपुर मध्यपुर ठिमीमा बस्दै आएका थिए |

पीडितले दियको उजुरीको आधारमा उनलाई  पक्राउ गरिएको  प्रहरीले जनाएको छ | हाल उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक विभाग पठाईएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट