३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मलेसियन, कतार, युएई, कुवेत र बहराइनको मूल्य बढ्यो (आजको विनिमय दर हेर्नुहोस)

३१ भाद्र २०७४, शनिबार ०४:४६

भदौ ३१, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिभिन्न देशको विनिमय दर दैनिक तोक्ने गरेको छ । यसै अनुरुप आजको दररेट अनुसार अघिल्लो दिनको तुलनामा मलेसियन, कतार, युएई, कुवेत र बहराइनको मूल्य बढेको छ । 

आज मलेसियन रिंगिटको मूल्य आज १ को खरिददर २४ रुपैयाँ ४० पैसा र विक्रिदर २४ रुपैयाँ ५४ रहेको छ । त्यस्तै १ साउदी रियालको खरिददर २७ रुपैयाँ २६ पैसा र विक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर २८ रुपैयाँ ०७ पैसा र विक्रिदर २८ रुपैयाँ २३ पैसा रहेको छ ।

यता युएईको दिर्हाम १ को खरिददर २७ रुपैयाँ ८३ पैसा र विक्रिदर २७ रुपैयाँ ९९ पैसा तोकेको छ भने कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०४ पैसा र विक्रिदर ९ रुपैयाँ ९ पैसा रहेको छ । 

त्यस्तै १ कुवेती डीनारको खरिददर ३ सय ३९ रुपैयाँ २२ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै १ बहराइन डीनारको खरिददर २ सय ७० रुपैयाँ ९४ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ५३ पैसा रहेको छ । 

आज अमेरिकी डलरको भाउ भने १ डलरको खरीददर १०२ रुपयाँ २२ पैसा छ भने बिक्रीदर १०२ रुपयाँ ८२ पैसा छ । त्यस्तै आज १ युरो बराबर खरिददर १२२ रुपयाँ २१ पैसा र बिक्रीदर १२२ रुपयाँ ९३ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

स्रोत: नेपाल राष्ट्र बैंक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही