सास । असोज ३, बर्दिया । 

आज संविधान दिवस । दिवस मनाउने कुनै कार्यक्रमका बारेमा बरु त्यति चर्चा छैन जति चर्चा गुलरिया उद्योग वाणिज्य संघको निर्वाचनको छ । सदरमुकाममा उद्योग बाणिज्य संघ गुलरियाको निर्वाचनको माहोलले सदर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज ३, बर्दिया । 

आज संविधान दिवस । दिवस मनाउने कुनै कार्यक्रमका बारेमा बरु त्यति चर्चा छैन जति चर्चा गुलरिया उद्योग वाणिज्य संघको निर्वाचनको छ । सदरमुकाममा उद्योग बाणिज्य संघ गुलरियाको निर्वाचनको माहोलले सदर"/>

2026-09-15 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुई प्यालनबीच भीडन्त ! कसले मार्ला बाजी ? हेर्नुहोस् दुबै प्यानलका उम्मेदवारको नामावली

सास । असोज ३, बर्दिया । 

आज संविधान दिवस । दिवस मनाउने कुनै कार्यक्रमका बारेमा बरु त्यति चर्चा छैन जति चर्चा गुलरिया उद्योग वाणिज्य संघको निर्वाचनको छ । सदरमुकाममा उद्योग बाणिज्य संघ गुलरियाको निर्वाचनको माहोलले सदरमुकाम तातिएको छ ।


 गुलरियाको बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा आज बिहान ८ बजेदेखि मतदान कार्य प्रारम्भ हुने भनिएता पनि आन्तरिक तयारी पूरा नभएका कारणले केही ढिलो शुरु भएको छ । 

साझा समावेशी व्यावसायिक प्यानल र संयुक्त समावेशी व्यावसायी प्यानलका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

 

संयुक्त समावेशी व्यावसायी प्यानलतर्फ देवेन्द्र पाण्डेको नेतृत्वमा महेन्द्र कुमार श्रेष्ठ (ठूल्दाइ) प्रथम उपाध्यक्ष, इन्द्र कुमार श्रेष्ठ (बन्धु) द्वितीय उपाध्यक्ष, मोविन अहमद इद्रिसी तृतीय उपाध्यक्ष रहेका छन् । यसैगरी मीनराज शर्मा महासचिव, ज्ञान प्रसाद वगाले सचिव, पूर्णराज पौडेल (रमेश) कोषाध्यक्ष र सहकोषाध्यक्षमा रुपेन्द्र के.सी. (रुपेश) रहेका छन् भने सदस्यहरुतर्फ पञ्चलाल नापित, विकास राना, अब्दुल हसन हल्वाई, सुरेन्द्र बगाले, पुरुषोत्तम सिग्देल, सरला के.सी., नरेश कुमार खत्री, केशव प्रसाद रिजाल, घनश्याम लोध, कृष्ण मैनाली, सुरेश पौडेल र गोविन्द प्रसाद रेग्मी रहेका छन् ।


यसैगरी साझा समावेशी व्यावसायिक प्यानल तर्फ भने वीर बहादुर चौधरीको नेतृत्वमा हिमालय त्रिपठी प्रथम उपाध्यक्ष, मनोज कुमार यादव द्वितीय उपाध्यक्ष, र अजितराज भण्डारी तृतीय उपाध्यक्षका उम्मेदवार रहेका छन् । यसैगरी शिवहरी पौडेल महासचिव, पुष्कर सापकोटा सचिव, गंगा पोखरेल कोषाध्यक्ष र मोहित पौडेल सह–कोषाध्यक्ष पदका उम्मेदवार रहेका छन् । 

सदस्यहरुमा भने कृष्ण ढकाल, दुर्गा प्रसाद काफ्ले, दिनेश यादव, सकिल अहम्मद सिद्विकी, टेकलाल चौधरी, संगिता महतरा, गोकर्ण रेग्मी, प्रदिप यादव, मीन बहादुर खत्री, मनिष गुप्ता, सन्तोष कुमार गुप्ता र राम प्रकाश गुप्ता मैदानमा रहेका छन् । 

दुबै पक्षहरु उत्तिकै शशक्त भएकाले कसले बाजी मार्ला भनेर यसै भन्न नसकिने अवस्था रहेको व्यावसायीहरु बताउँछन् । दुबै प्यानलका तर्फहरुबाट आ–आफ्नै तौर तरीकाले चुनावी प्रचारप्रसार  गरेका छन् । मतदाताहरुका लागि निर्वाचन स्थल बाहिर खानपिनको समेत व्यवस्था गरिएको छ । 


आगामी कार्यकालको लागि कुन प्यानलले बाजी मार्ला वा मिश्रित रुपमा विजयी टिम आउला त्यो भने हेर्न बाँकी छ । भोली बिहान सम्ममा निर्वाचनको नतिजा आउन सक्ने जनाइएको छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ