2026-07-27 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब भाषण र आन्दोलन छाड्ने : मन्त्रि पाण्डे

असोज ३, चितवन। वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले स्थानीय निकायको निर्वाचनसँगै संविधान कार्यान्वयन भएको बताउनुभएको छ । 

संविधान दिवसका अवसरमा संविधान दिवस जिल्ला समारोह समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पाण्डेले अब भाषण र आन्दोलन छाडी संविधानबमोजिम जनताका अधिकार र कर्तव्य कार्यान्वयनमा लाग्ने बताउनुभयो । 

कार्यक्रममा सांसद कृष्णभक्त पोखरेलले वर्ग क्षेत्र सबैको सहभागितामा निर्माण भएको नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको बताउनुभयो । 

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले संविधान कार्यान्वयनको दिशामा अगाडि बढ्नु सबैको दायित्व हुने बताउनुभयो । प्रजिअ नारायणप्रसाद भट्ट, नेपाली काँग्रेसका सचिव उत्तम जोशी ,नेकपा(एमाले)का देवी ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का संगीता भट्टराई, नेपाल बार एशोशियसनका अध्यक्ष गोपीलाल देवकोटालगायतले संविधान कार्यन्वयन गर्नेमा सबै एक मत हुनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली