By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    11 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    12 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    12 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    13 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    18 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    18 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: गृहसचिव रामेश्वर दङ्गालद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > गृहसचिव रामेश्वर दङ्गालद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

गृहसचिव रामेश्वर दङ्गालद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण

साझासवाल
Last updated: October 10, 2025 6:20 pm
साझासवाल
2 Min Read
Share

काठमाडौँ | गृहसचिव रामेश्वर दङ्गालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसुरक्षा योजना बनाई काम गर्न निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गर्दै उहाँले सशस्त्र प्रहरीले लिएको अवधारणा महत्त्वपूर्ण रहेकाले विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा, सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रण कार्यसमेत थप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्षेत्रमा परिचालित हुँदा जनताप्रति प्रत्यक्ष रूपमा उत्तरदायी भएर काम गर्न सुझाव दिँदै गृहसचिव दङ्गालले हामीले गर्ने दैनिक क्रियाकलापमा आफ्नो सोच, विचार, व्यवहार र कार्यशैली समयानुकूल परिवर्तन गर्न सकियो भने जस्तोसुकै कार्यमा समेत सफलता मिल्ने बताउनुभयो ।

सीमित स्रोतसाधनका बाबजुद पनि उपलब्ध जनशक्ति तथा साधनस्रोतको अधिकतम उपयोग गरी विभिन्न आन्दोलन, आपतविपद्मा परेकाहरूको उद्धार, बाढीपहिरो तथा विपद् व्यवस्थापनमा सशस्त्रको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले विपद् व्यवस्थापनमा समयमै परिचालित हुन सकिएमा मात्र आमनागरिकको धनजनको क्षति हुनबाट जोगाउन सकिने बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्य र नागरिकको सेवा र सुरक्षामा समर्पित सशस्त्र प्रहरी बल नेपाल जनअपेक्षाअनुरूप सुरक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्गठनले आर्जन गरेको प्रतिष्ठा र जनविश्वासलाई अक्षुण राख्न अनुशासित, कर्तव्यपरायण र सेवाप्रति निष्ठावान रही राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा परिचालित हुँदै आइरहेको छ ।”

सुरक्षा निकायको आवश्यकता र औचित्य असामान्य, चुनौतीपूर्ण तथा अप्रिय परिस्थितिमा प्रदर्शन गर्ने कार्यकुशलता, निडरता र सुझबुझबाट प्रमाणित हुने उल्लेख गर्दै उहाँले आगामी फागुन २१ गते हुन गइरहेको आमनिर्वाचन शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल, नेपालले आन्तरिक शान्ति सुरक्षा कायम गर्ने भूमिका निर्वाह गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

निरीक्षणका क्रममा गृहसचिव रामेश्वर दङ्गालले प्रधान कार्यालयमा विपद् उद्वारमा प्रयोग हुने सामग्रीको अवलोकन गर्नुभएको बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article जापानद्वारा नेपाललाई एक सय ३२ रनको लक्ष्य
Next Article कांग्रेस नेत्री कर्णको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

You Might Also Like

मुख्य समाचारविश्वसमाज

सन् २०२४ मा द्वन्द्वका कारण प्रभावित बालबालिको घटनाको रेकर्ड उच्चः राष्ट्रसङ्घ

1 year ago
मुख्य समाचारराजनीतिविश्व

राजदूत घिमिरेद्वारा राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेस

1 year ago
काठमाडौँ - KTMराजनीति

सचिव सरुवाले निर्वाचनमा कुनै असर पर्दैन्: आयुक्त यादव

57 years ago
मुख्य समाचार

आजको लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?