असोज ८, काठमाडौँ (एजेन्सी) | अमेरिकालाई परमाणु निशाना बनाउनुको विकल्प नरहेको उत्तर कोरियाली विदेश मन्त्रीले बताएका छन्  ।

अमेरिकी राष्ट्रपति डोनाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ८, काठमाडौँ (एजेन्सी) | अमेरिकालाई परमाणु निशाना बनाउनुको विकल्प नरहेको उत्तर कोरियाली विदेश मन्त्रीले बताएका छन्  ।

अमेरिकी राष्ट्रपति डोनाल"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकालाई परमाणु निशाना बनाउदै उत्तर कोरिया, विदेशमन्त्रीले के भने ?

२०७४, ८ आश्विन आईतवार ०२:५५

असोज ८, काठमाडौँ (एजेन्सी) | अमेरिकालाई परमाणु निशाना बनाउनुको विकल्प नरहेको उत्तर कोरियाली विदेश मन्त्रीले बताएका छन्  ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व शान्तिका लागि सबै भन्दा ठूलो खतरा रहेको बताउंदै विदेशमन्त्री रि योङ–होले ट्रम्पको पछिल्लो अभिव्यक्तिका कारण विश्व शान्तिमा ठूलो खतरा उत्पन्न भएको बताउनुभएको हो । 

अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाका नेता किम जोङ–उनलाई ‘रकेट म्यान’ को रुपमा संज्ञा दिनुभएको थियो । यसको जवाफमा उत्तर कोरियाका विदेशमन्त्री रिले नेता किमलाई ‘रकेट म्यान’ भनेर ट्रम्पले सुधार गर्नै नसक्ने गल्ती गरेको र यसले विश्वको शान्ति सुव्यवस्थातामा खतराको स्तर बढाएको बताउनुभयो ।

ट्रम्पको भनाईले अमेरिका आफूहरुको मिसाइल आक्रमणको अपरिहार्य निशाना बन्ने देखिएको उहाँले बताउनुभयो । ट्रम्पले उत्तर कोरियामाथि विभिन्न समयमा विभिन्न खालका कटु वचन बोल्ने गरेको र यसले आफूहरुको सुरक्षाका लागि अमेरिकालाई परमाणु आक्रमणको निशाना बनाउनुको विकल्प नरहेको बताउनुभयो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल