|| तपाइले कहिलै अनुभव गर्नु भएको छ ? प्राय बच्चाहरु दिनभर मज्जाले सुतेर रातमा किन रुन्छन ? बिज्ञहरुले बच्चाहरु रातको समयमा रुनुलाई निकै चासो दिएर हेरेका छन् र त्यसको का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... || तपाइले कहिलै अनुभव गर्नु भएको छ ? प्राय बच्चाहरु दिनभर मज्जाले सुतेर रातमा किन रुन्छन ? बिज्ञहरुले बच्चाहरु रातको समयमा रुनुलाई निकै चासो दिएर हेरेका छन् र त्यसको का"/>
2026-09-03 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातको समयमा बच्चाहरु बढि रुन्छन् – यस्तो छ कारण

|| तपाइले कहिलै अनुभव गर्नु भएको छ ? प्राय बच्चाहरु दिनभर मज्जाले सुतेर रातमा किन रुन्छन ? बिज्ञहरुले बच्चाहरु रातको समयमा रुनुलाई निकै चासो दिएर हेरेका छन् र त्यसको कारण पनि पत्ता लगाएका छन् । मानिसले जन्मिएर यो दुनियामा आएपछि नै हरेक दिन नयाँ अनुभव गरिरहेको हुन्छ र नयाँ नयाँ अनुभव बटुलीरहेका हुन्छन् । कहिलेकाहीँ यस्ता अनुभवहरुको बीचमा उनीहरुले निकै असहज महसुस गर्दछन् । 

केहि कुरा जसको कारण बच्चाहरु रातमा रुन्छन- 

– कतिपय नवजात शिशुहरुमा हाछ्यूँ आउने हुन्छ र कहिलेकाहीँ निद्रामै एक्कासी ब्युझिन्छन् अनि रुन थाल्दछन् ।

– कहिलेकाहीँ बच्चाको आसपासको तापक्रम निकै गर्मी वा चिसो हुँदा पनि बच्चाको निन्द्राबाट ब्युझिँएर बच्चा रुन थाल्दछ ।

– रातको समयमा बच्चाले असुरक्षित तथा एक्लो अनभुति गर्दछ । जसमा आफ्नो नजिक आमालाई नपाउँदा अचानक निद्रामै रुन थाल्दछ । 

– कहिलेकाहीँ बच्चा सुतेको ठाउँ आरामदायी नहुन सक्दछ जसका कारण उसलाई राम्रो निद्रा पर्दैन र रुन थाल्दछ ।

– बच्चाहरु सानैदेखि सपना देख्दछन् । कहिलेकाहीँ डराउने खालका सपना देख्न पुग्छन् । जसका कारण उनीहरु अचानक डराएर ब्युँझिन्छन् र रुन थाल्दछन् ।

– कहिलेकाहीँ बच्चाले निद्रामै पनि ओछ्यानमै पिसाब फेर्दछ र ओछ्यान चिसो पार्दछ । चिसो भएपछि पनि बच्चा रुन थाल्दछ । 

– दिनको समयमा बच्चाहरुले उज्यालोको कारण बिभिन्न कुराहरुलाई हेरेर त्यसैमा रमाउँछन् तर रातको समयमा उनीहरुले केहि देख्दैनन् जसको कारण उनीहरु रुन्छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही