२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यहाँ बिबाह गर्नु पहिले बलात्कार गरिन्छ, जसलाई परिवारए समेत साथ दिन्छन्

९ आश्विन २०७४, सोमबार १७:४३

यस्तो अचम्मको परम्परा जसको बारेमा जानकारी लिएर तपाइँ अचम्ममा पर्न्नु हुन्छ । यो परम्परा किर्गिस्तानमा छ, जसलाई 'अला कचु' को नामले चिनिन्छ । यहाँ युवकले आफ्नो रोजाईको जुनसुकै युवतीलाई अपहरण गर्छ र घर ल्याएर उसलाई बिबाह गर्न बाध्य बनाउँछ वा नमानेमा बलात्कार हुन्छ जसलाई घरका मानिसले पनि साथ दिन्छन । 

जब यहाँ कुनै केटाले कुनै केटीलाई अपहरण गर्छ र घर ल्याउँछ तब उसको घरकाले बिबाहको तयारि गर्छन । कयौं पटक युवतीले बिबाहको लागि अस्विकार गर्छिन तर घरकाले सकेसम्म मनाउने कोसिस गर्छन । यदी नमानेको खण्डमा ति युवतीलाई अपहरण गर्ने केटाले बलात्कार गर्छ र बिबाहको लागि बाध्य पारिन्छ । त्यसपछि बिबाहको लागि मनाइन्छ अनि बिबाहको लागि मिति तोकिन्छ।


यस्तो अवस्थामा यदी ति युवतीले अझैपनि बिबाह गर्न नमानेको खण्डमा उनलाई बेइज्जत बनाएर त्यसै छाडिन्छ । जताततै ति युवतीको बद्नाम हुन्छ र फेरी उसैसँग बिबाह गर्न बाध्य हुनुपर्छ | यो सबै क्रियाकलाप हुँदा केटिपक्षको परिवारहरु बिबस भएर बस्छन किनकी परम्पराले केटाहरुलाई युवती अपहरण-बलात्कार र बिबाह  गर्न छुट दिएको छ |  


किर्गिस्तान सरकारले कयौं पटक यो परम्परालाई ब्याण्ड गर्नको लागि कोसिस गरेको थियो | १९९४ मा यसलाई इलीगल पनि घोषणा गरियो, तर पनि यो परम्परा चलिरह्यो । त्यहाँको एक एनजीओको रिपोर्ट अनुसार, बिबाहको लागि यहाँ हरेक बर्ष करीब १२००० युवतीहरुको अपहरण गरेर बलात्कार गरिन्छ । अर्को आंकडा अनुसार लगभग ४०% किर्गिस महिलाहरुको बिबाह यस्तै तरीकाले भएको छ ।


पहिलेको परम्परागत मान्यता हेर्ने हो भने किर्गीस्तानमा मुख्यत: केटि मन पराइन्थ्यो, प्रेमप्रस्ताव राखिन्थ्यो अनि मात्र अपहरण गरिन्थ्यो तर उक्त परम्परा तोडिएर अहिले भने राम्री देख्ने बित्तिकै युवती अपहरण गरिन्छ अनि बिबाह गर्न नमाने बलात्कार गरेर बनाइन्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे