तलका तश्विरहरु झट्ट हेर्दा एक अर्थ दिन्छ तर अलि घोरिएर हेर्दा बास्तबिकता अर्कै हुन्छ | भन्ने गरिन्छ कि फोटो अभिव्यक्तिको सबैभन्दा राम्रो माध्यम हो | तर कहिले काही फोटोले अर्थको अनर्थ पन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तलका तश्विरहरु झट्ट हेर्दा एक अर्थ दिन्छ तर अलि घोरिएर हेर्दा बास्तबिकता अर्कै हुन्छ | भन्ने गरिन्छ कि फोटो अभिव्यक्तिको सबैभन्दा राम्रो माध्यम हो | तर कहिले काही फोटोले अर्थको अनर्थ पन"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

तपाइँ पनि यी १० तश्विर हेर्नुहोस्, १००% झुक्किनुहुनेछ तर बास्तबिकता अर्कै छ !

९ आश्विन २०७४, सोमबार १८:५२

तलका तश्विरहरु झट्ट हेर्दा एक अर्थ दिन्छ तर अलि घोरिएर हेर्दा बास्तबिकता अर्कै हुन्छ | भन्ने गरिन्छ कि फोटो अभिव्यक्तिको सबैभन्दा राम्रो माध्यम हो | तर कहिले काही फोटोले अर्थको अनर्थ पनि बोल्छ | एक पटक तलका फोटोहेर्नुस झट्ट हेर्दा तपाईलाई अचम्म लाग्छ तर पछी बास्तबिकता थाहा पाएर हासो पनि लाग्छ …

पहिलो पटक हेर्दा फोटो देखेर लाग्छ कि ति युवतीले आफ्नो सरिरको माथिल्लो भागको अंग देखाएकी छिन तर बास्तबिकतामा फोटो खिच्नेको हात देखिएको हो।

यस फोटोमा महिला डमीको पछाडी बसेकी छिन् ।


यस तश्विरमा दोश्रो युवतीको हात पछाडीपट्टि छ |
फोटोमा तल देखिएको हात युवतीकै हो ।
युवतीको सिर दोश्रोतिर नै छ | 
सोफामा पाइन्ट मात्र छ | देखिएको हात सुतेकै मान्छेको हो | 
फोटोमा अश्लिल केहि छैन | तल देखिएको युवतीको घुडा हो ।
यहां दुईजना युवती छन्।

केटामाथि कुकुर उत्तानो परेर सुतेको छ |

युवतीको खुट्टा तलको हो | हातले युवती थामिएकी छिन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ