२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

भत्काइयो पोखरामा शहिद लखन थापाको शालिक

२०७४, १० आश्विन मंगलवार ०६:३१

पोखरा, असोज १० । पोखराको पृथ्वीचोकमा रहेको आईल्याण्ड भत्काईएको छ । आइल्यान्ड भद्दा र ठुलो भएकोले पृथ्वीचोकमा निकै जाम हुने गरेको थियो ।  सडक दुर्घटनालाई न्युनिकरण गर्दै सडकमा हुने जामलाई न्युनिकरण गर्न पोखरामा ठुलो आकारमा रहेका आईल्याण्डहरुको आकार सानो पार्न पहिलो चरणमा आइल्याण्ड भत्काउन सुरु गरिएको पोखरा लेखनाथ महानगरपालिकाले जनाएको छ ।


\                                                                                         अघिल्लो साता जिरो किलोमिटरको आईल्याण्ड भत्काएको महानगरले  पृथ्वीचोकको आईल्याण्ड पनि भत्काएको छ । सडक डिभिजन कार्यालय पोखरा, जिल्ला ट्राफिक कार्यालय कास्की, पोखरा लेखनाथ महानगरपालिका लगायतका संघ सस्ंथाको समन्वयमा पृथ्वीचोकमा रहेको आईल्याण्ड मध्यरातमा सुरक्षाकर्मी साथ लिएर आइल्याण्ड र शालिक हटाएको हो ।   


साँघुरो चोकमा ठूलो ठाउँ ओगटेको यस स्थानमा प्रशासनले मध्यरातमा सुरक्षाकर्मी साथ लिएर आइल्याण्ड र  लखन थापाको शालिक हटाएको हो ।  शालिकले बढी ठाउँ ओगटेको भन्दै गएराति शालिक हटाइएको हो ।

शालिक हटाएर बेपत्ता पारिएको छ । शालिक हटाउने नभइ सानो साइजको आइल्याण्ड बनाएर शालिक पुनस्र्थापन गर्ने विषयमा पोखरा लेखनाथ महानगरपालिकाले यसअघि पनि छलफल चलाउँदै आएको थियो । आम पोखरेलीले भने स्थानीय प्रशासनको यस कामप्रति समर्थन गर्दै अन्यत्र रहेका भद्दा आइल्याण्डसमेत हटाउन आग्रह गरेका छन् । शालिक हटाएपछि यसबारे  सामाजिक संजालमा  पक्ष र बिपक्षमा चर्चा भइरहेको छ  ।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी