। जमिन राइ । अन्तिम पटक भनि हल्ला चलिरहेको EDV २०१९ को सर्भर असोज २४ गते मंगलबार बिहान ७ः१५ देखि डाउन भएको  छ । dvlottery.state.gov  रहेकाे  उक्त अाधिकारिक वेवसाइट २०७४ असोज १७ गते रातको ९:४५ देखि खुलेको एक हप्ता पछि नै सर्भर डाउन भएकोले प्रयोग कर्ता न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... । जमिन राइ । अन्तिम पटक भनि हल्ला चलिरहेको EDV २०१९ को सर्भर असोज २४ गते मंगलबार बिहान ७ः१५ देखि डाउन भएको  छ । dvlottery.state.gov  रहेकाे  उक्त अाधिकारिक वेवसाइट २०७४ असोज १७ गते रातको ९:४५ देखि खुलेको एक हप्ता पछि नै सर्भर डाउन भएकोले प्रयोग कर्ता न"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

EDV चिट्ठा भर्ने वेवसाइटको अकस्मात सर्भर डाउन

२०७४, २४ आश्विन मंगलवार १५:४९

। जमिन राइ । अन्तिम पटक भनि हल्ला चलिरहेको EDV २०१९ को सर्भर असोज २४ गते मंगलबार बिहान ७ः१५ देखि डाउन भएको  छ । dvlottery.state.gov  रहेकाे  उक्त अाधिकारिक वेवसाइट २०७४ असोज १७ गते रातको ९:४५ देखि खुलेको एक हप्ता पछि नै सर्भर डाउन भएकोले प्रयोग कर्ता निराश भएका छन् । कुनै पनि वेवसाइटको क्षमता हुन्छ, क्षमता भन्दा माथि प्रयोगकर्ताले प्रयोग गर्न खोजेमा कुनै पनि वेवसाइटको सर्भर डाउन हुन्छ ।

 सन् २०१९ डाइभर्सिटी अप्रवासी भिसा कार्यक्रम वार्षिक रुपमा अमेरिकी विदेश मन्त्रालयले संचालन गर्ने एक चिट्ठा हो । यस अन्तर्गत विगत पाँच वर्षमा ५०,००० भन्दा बढी नागरिकहरु संयुक्त राज्य अमेरिका मा EDV अन्तर्गत नगएका देशहरुको नागरिकलाई छनोट गरी अमेरिकाको आप्रवासी भिसा प्रदान गरिन्छ ।

सर्भर के हो ?

सर्भर भनेको जानकारी वा प्रोगाम भण्डार गर्न सकिने ठाँउ हो । हामीले इन्टरनेटमा देखिने जानकारी सर्भरमा बसेको हुन्छ । सामान्य भाषामा यो सूचना भण्डार गर्ने ठाँउ हो । सर्भर चौबिस घण्टा खुला हुनुपर्छ । तब मात्र हामीले चाहेको सूचना कुनै पनि समयमा हेर्न सक्छौँ ।

किन वा कसरी हुन्छ सर्भर डाउन

वेवसाइट प्रयोगकर्ता र सर्भरको बीचमा सर्भरको काम जहिल्यै प्रयोगकर्तालाई सेवा दिने हो । जब सर्भर सेवा दिन असक्षम हुन्छ तब हामी यसलाई सर्भर क्र्यास (Server Crash) वा सर्भर डाउन (Server Down) भन्छौँ ।

कुनै पनि वेवसाइटको आफ्नै सर्भर हुन्छ । र त्यसको ब्यान्डवीथ हुन्छ । ब्यान्डवीथ भनेको कति सेवा प्रयोग गर्न दिने भन्ने क्षमता हो । क्षमता भन्दा धेरै प्रयोगकर्ता ले सेवा लिन खोजेमा सर्भर डाउन हुन्छ ।

पहिले पनिभ EDV चिट्ठा भर्ने वेवसाइटको सर्भर डाउन भइसकेको र यसको व्यवस्थापन हुने भएकोले  यसपालीको सर्भर डाउनको मर्मत पनि हुन्छ भन्नेमा प्रयोगकर्ता ढुक्क हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित