काठमाडौँ | सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने तयारी गरेका छन् ।
रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि उनले राजीनामा दिन लागेका हुन् । उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउने भएको छ ।