काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । पुनले राजीनामा दिएको जानकारी अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल मार्फत् दिएका हुन् ।