काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह चुनावी दौडमा तेह्रथुमको बसन्तपुर पुगेका छन्।
ओलीसँग चुनाव लड्न झापा ५ मा उम्मेदवारी दिएका बालेन मधेश केन्द्रित चुनावी अभियानमा सक्रिय छन् । इलाम, पाँचथर ताप्लेजुङ हुँदै आज उनी तेह्रथुम पुगेका हुन्। बालेनले तेह्रथुममा चोलुङ पार्कको समेत अवलोकन गरेका छन् ।